पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस
काभ्रे, मंसिर २१ : शनिवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको […]