काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड, १० लाख बराबरको सामान चोरी
काभ्रे। काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड गरेर चोरी भएको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय मा.वि र कालीदेवी प्रा.बि मा गए राति चोरी भएको हो । कालीदेवी प्राथमिक बिद्यालयका प्रधानाध्यापक बुद्ध तामाङ्गले बिद्यालयको २ ओटा झ्याल , ढोका र दराज फुटाइएको र १ थान ल्यापटप र बिद्यार्थि पोशाक कपडाको एक […]