मन्त्री किराँतीको पुत्ला दहन
काठमाडौँ | राप्रपा नेपाल आवद्ध जनवर्गीय संगठनहरूले आज साँझ काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले […]