कस्तो रहला आजको मौसम ?
काठमाडौं, ३ असोज : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी , […]