कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार
काठमाडौं । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार गरिएको छ । राम्रो आम्दानीको प्रलोभन दिई दलालले सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट उनीहरूलाई कश्मीर पुर्याएका थिए । तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्याइयो । त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए ।पीडित मजदुरहरूका अनुसार उनीहरूलाई […]