सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • धनुषाबाट ४ जना किशोर किशोरीको उद्धार

धनुषाबाट ४ जना किशोर किशोरीको उद्धार

1195
Shares
धनुषाबाट ४ जना किशोर किशोरीको उद्धार

धनुषा :- धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।

1195
Shares

ट्रेन्डिङ