सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो

445
Shares
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

हेर्नुहोस् भर्ना आह्वानको सूचना–

445
Shares

ट्रेन्डिङ