देशभरि बढ्दो गर्मी, तराईका जिल्लाहरुमा जनजीवन प्रभावित
काठमाडौं । पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, […]