सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आगलागीमा गाई र ६ वटा बाख्रा जलेर मृत्यु

आगलागीमा गाई र ६ वटा बाख्रा जलेर मृत्यु

885
Shares
आगलागीमा गाई र ६ वटा बाख्रा जलेर मृत्यु

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न . २ देवीस्थानमा एक गोठमा आगोलागी भएको छ ।

रबिओपी बस्नेल सुर्य तामाङको जस्ताले छाएको जस्ताले बारेको गोठमा कुडो पकाउने क्रममा आगलागी हुँदा १ ओटा गाई र ६ ओटा बाख्रा जली मृत्यु भएको हो ।

आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले नियन्त्रणको प्रयास गरेको र आगलागीबाट रु, ३,००,००० (तिन लाख ) बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन ।

885
Shares

ट्रेन्डिङ