सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

820
Shares
तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म (२०८१ जेठ १६ गतेदेखि २०८१ जेठ १८ गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

820
Shares

ट्रेन्डिङ