सबैको समाचार
बुधबार, असार १८, २०८२

२७ सयले घट्यो सुनको मूल्य

990
Shares
२७ सयले घट्यो सुनको मूल्य

 काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

990
Shares

ट्रेन्डिङ