जंगली च्याउ खाँदा ६ जना बिरामी
सल्यान । जंगली विषालु च्याउ खाएर सल्यानमा तीन घरका ६ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रा घर भएकी २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीय हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उनकी १५ वर्षीया छोरी पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका […]