५० वर्षपछि भुम्लु पालिकावासीलाई लालपुर्जा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा नम्बर ७ र ८ का करिब ४२३ जग्गाधनीले ५० वर्ष लामो प्रतीक्षापछि लालपुर्जा पाएका छन्। मंगलबार आयोजित विशेष समारोहमा भू–व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा हस्तान्तरण गर्दै भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधान सरकारको प्राथमिकता भएको बताउनु भयो । उनले भने, “सरकार गठन भएदेखि नै भूमिहीन र समस्या भएका […]