भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ भाइरल, ३ जना पक्राउ
भक्तपुर । गाईजात्रा पर्वका बेला भक्तपुरमा युवाहरूबिच भएको झडपको भिडिओ भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका-५, भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५, साकोठाका ३४ वर्षीय राज कपालीलाई […]