बनेपाको गोसाइँस्थानमा विशेष मेला, १ लाख भन्दा धेरै सहभागी ( फोटो फिचर )
काभ्रेपलाञ्चोक । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर विधिपूर्वक मनाइँदै छ। वैदिक सनातन परम्परा अनुसार बिहानैदेखि नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको जनै र रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन रहेको छ। धार्मिक विश्वास अनुसार यसरी धारण […]