नायिका रेखा थापा बिहे गर्ने तयारीमा
नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यावाची बनेकी नायिका हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा २ दशक अगाडि चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरोे मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमकोे बलमा हिट बनाइन् […]