भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते
पाल्पा | पाल्पाको भुतखोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९, बस्ने, २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्दार गरी […]