काभ्रेको पाँचखालमा भिषण आगलागी
काभ्रे। पाँचखाल स्थित वडा नं ४ तामाघाट समाजकल्याण चोकमा उद्धव प्रसाद तिमल्सिनाको घरमा आज आगलागी भएको छ । आगलागीमा परी घरमा रहेका ९ सटर मध्ये ४ वटामा रहेका कपडा पसल जलेर नस्ट भएका छन भने ३ वटा होटल, एउटा मोबाइल पसल, र मासु पसलमा आंसिक क्षति भएको छ । स्थानीय बासी, नेपाल प्रहरी, ए.पि.फ, नेपाली […]