काभ्रेमा झण्डै चार हजार सुरक्षाकर्मी खटिने
काभ्रे, २२ वैशाख । यहि बैशाख ३१ गते हुने स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि काभ्रे जिल्लामा साढे तीन हजार भन्दा बढी सुरक्षाकर्मीहरु खटिने भएका छन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको छ । स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १३ […]