नमोबुद्धमा नवप्रर्वन केन्द्र स्थापनाका लागि बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर
काभ्रे : नमोबुद्ध नगरपालिकामा राष्ट्रिय नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) स्थापनाका लागि बहुपक्षीय समझदारी भएको छ । राष्ट्रिय युवा परिषद्, नमोबुद्ध नगरपालिका, काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच आज बुधबार एक कार्यक्रमबीच सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षरसँगै अव नवप्रवर्तन केन्द्र स्थापनाको काम तीब्ररुपमा अघि बढ्ने भएको छ । समझदारी पत्रमा […]