सामुदायीक सारथीको नमोबुद्ध नगरसँग विपद व्यवस्थापन सम्बन्धी छलफल, बजेटको अभावले पहिरो हटाउन समस्या
काभ्रे : स्थानीय तहमा सुशासनका लागि बिगतका बर्ष देखि पैरवी गर्दै आएको सामुदायिक सारथीले अवलोकन सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । आज काभ्रेको नमोबुद्ध नगरपालिकामा भएको कार्यक्रममा पालिकामा विपद्ध न्यूनिकरण तथा व्यवस्थापनका बिषयमा छलफल भएको सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवारले जानकारी दिए । विपद्ध व्यवस्थापनमा स्थानीय नागरीक, स्थानीय व्यवसायिक […]