सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सेनाद्वारा काभ्रेमा राखिएको ब म डिस्पोज

सेनाद्वारा काभ्रेमा राखिएको ब म डिस्पोज

6405
Shares
सेनाद्वारा काभ्रेमा राखिएको ब म डिस्पोज

 

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुल बजारमा शंकास्पद बस्तु ब म नेपाली सेनाले डिस्पोज गरेको छ ।

धुलिखेल स्थित कालिजंग गण सह सेनानी अजय परियारको टोलीले डिस्पोज गरेको हो ।

डिस्पोज गरे लगत्तै अवरुद्ध रहेको अरनिको राजमार्गमा यातायात सुचारु भएको छ ।

6405
Shares

ट्रेन्डिङ