राजपाको लाठी जुलुस प्रदर्शन
सिरहा, जेठ १४ गते । राष्ट्रिय जनता पार्टी नेपालले सिरहामा लाठी जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कवाट सुरु भएको लाठी जुलुस क्याम्पस गेट, हेमनारायण चौक, ईमली चौक, महावीर चौक हुँदै मखनाहा चौक सम्म पुगेको थियो । “स्थानीय चुनाव धोका हो” नारा लगाउदै राजपाका सयौं नेता कार्यकता मोटरसाइकलमा चढेर लाठी जुलुस […]