सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गुगलमा यसरि फहराउदै नेपालको राष्ट्रिय झण्डा

गुगलमा यसरि फहराउदै नेपालको राष्ट्रिय झण्डा

4055
Shares
गुगलमा यसरि फहराउदै नेपालको राष्ट्रिय झण्डा

काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा आफ्नो होमपेजमा नेपालप्रति सम्मान व्यक्त गर्दै अाफ्नो लाेगाेमा नेपालको झण्डा फहराउदै गरेको अाकर्षक भिडियो राखेको छ । यस अघि पनि गुगलले गणतन्त्र दिवसको अवसरमा अाफ्नो लोगो परिवर्तन गर्दै अाएको थियो । गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर राख्ने गर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ । नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।

4055
Shares

ट्रेन्डिङ