कानुन बिपरीत नियुक्ती भयो भन्दै सर्वोच्चमा रिट
काठमाडौँ, ८ जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गर्नुभएको रिट निवेदनमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै बदर […]