दुर्जकुमार र उपेन्द्रकान्त : दुबै भ्रष्टाचारमा
हप्तादिनभित्र अवकाशमा जान लागेका नेपाल प्रहरी र सशस्त्रका आइजीपीद्वय उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राई भ्रष्टाचारमा बदनाम हुनपुगेका छन् । नेपाल प्रहरीका अर्यालले जाने बेलामा सकल दर्जालाई चाहिने चुस्तासहितका कपडाको ठेक्का मिलाएर कमिशन लिएका छन् भने दुर्जकुमार राई माली पठाउने शान्ति मिसन जान नपाउनुमा असक्षम साबितमात्र भएका छैनन्, देशमरिका सशस्त्र क्याम्पहरुमा नातापातासहित हेलिकोप्टर चढेर पुग्ने, उद्घाटन, […]