प्रचण्डको घाँटीमा देउवाको दाम्लो
विशालबाबु आचार्य काठमाडौं । प्रचण्डलाई सिंहदरवारको बेलायती बैठकमा बिराजमान गराउन समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले आइजीपीमा जेबी नै हुनुपर्छ भनेर दाम्लो बाँधिदिएका छन् । यस मामिलामा पार्टीभित्रको आवाज र आफ्ना लगौंटिया विमेलेन्द्र निधिजस्ताको कुरा सुन्न पनि देउवा तैयार छैनन् । किनहोला भन्ने प्रश्नमा राजनीतिक विश्लेषकहरु भन्छन्– जातिवाद, भाषाभेदावाद, क्षेत्रवादको आलोचना भइरहेको बेलामा कांग्रेस सभापति […]