काभ्रेमा गठबन्धन गर्ने बारे यस्तो भयो सहमती
काभ्रेमा गठबन्धन गर्ने बारे सत्ता साझेदार ४ दलबीचको छलफल सकिएको छ । यो पहिलो चरणको छलफल हो । छलफल हिजो साँझ नेपाली कांग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालयमा भएको थियो । छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष टोक बहादुर वाइबा, माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य रुकु चौलागाई र जनता […]