गृह मन्त्रालयको ३ बुँदे निर्देशनमा के के छ ?
काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले सोमबार तीन बुँदे निर्देशन जारी गर्दै कस्तो अवस्थामा हिरासतमा पुगेका व्यक्तिलाई अस्पताल लैजाने भन्ने उल्लेख गरेको छ । शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु […]