रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये थपलियाको ११ महिनाअघि नै र बाँकीको केही दिनअघि युक्रेनसँग भएको भिडन्तमा मारिएको बताइएको छ । रुसी सेनामा नेपाली युवादेखि वयस्कसम्म भर्ती […]