काभ्रेका २ जना सहित काठमाडौंबाट १२ जुवाडे पक्राउ
काठमाडौं, ६ साउन : काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्र हरीले आज पक्राउ गरेको छ। स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्र हरीले खोजतलास गर्दा उनीहरूलाई प क्राउ गरिएको हो। महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्र हरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, […]