बीएण्डसीबारे फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण, दुर्गा प्रसाईं द्वारा यथार्थ विवरण सार्वजनिक
झापा : झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलले आफूसँग सम्बन्धित भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलरुपमा प्रकाशन तथा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यकारी निर्देशक दुर्गा प्रसाईंले यथार्थ विवरण सार्वजनिक गर्दै विभिन्न संचार माध्यमहरु मार्फत केही स्वास्थ्य र शिक्षाको ठेक्का लिएका हौं भन्ने व्यक्तिहरुले निरन्तर […]