सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी

एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी

7010
Shares
एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी

एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्।

उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा अगू पन्तिमा रहेर काम गरिरहेका छन् ।

उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन। उहाँले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आइ रहेका छन्।

उनका इभेन्टहरूमा स्थानीयएमपीको संलग्नता देखिन्छ जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्धबलियो बनाउन मद्दत पुर्‍याउने विश्वास रहेको छ ।

7010
Shares

ट्रेन्डिङ