सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुमी मोक्तान र बिजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

सुमी मोक्तान र बिजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

7040
Shares
सुमी मोक्तान र बिजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

काठमाडाैं, ५ पुष : हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र बिजु पार्कीले जितेका छन्।  गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन्। उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन्। साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरुले प्राप्त गरेका छन्।

यस्तै, शोमा फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरे भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन्। उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। शोमा निर्णायकको भुमिकामा रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा

7040
Shares

ट्रेन्डिङ