सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको बनेपामा फेला परे बालक

काभ्रेको बनेपामा फेला परे बालक

23355
Shares
काभ्रेको बनेपामा फेला परे बालक

काभ्रेको बनेपामा एक बालक फेला परेका छन् । नाम, थर र ठेगाना बताउन नसक्ने बालक अन्दाजी ४ बर्षीय बालक फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

हरियो टिसर्ट, रातो बुट्टे सुरुवाल, रातो चप्पल र दाहिने हातमा ब्यान्डेज लगाएको बालक ईलाका प्र हरी कार्यालयमा रहेका छन् । बाआमाको समेत टुङ्गो नलागेको प्रहरीले जनाएको छ । प्रहरीले ९८५१२८२९१३ र ९८५१२००२९९ नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

23355
Shares

ट्रेन्डिङ