सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने काभ्रेबाट पक्राउ

प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने काभ्रेबाट पक्राउ

11590
Shares
प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने काभ्रेबाट पक्राउ

काठमाडाैं : आफ्नै केटी साथीको अश्लिल फोटो, तथ भिडियो सामाजिक संजालमा पोष्ट एक युवकलाई प्र हरीले प उ गरेको छ। प क्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका–८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन्। उनलाई काभ्रे पाँचखालमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाउको छ।

उनलाई आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरू प्रेमिकासँग विवाद भएपछि मोवाइलसमेत खोसेर फेसबुक र इस्ट्राग्राममा पोष्ट गरी चरित्र ह त्या गरेको अभियोगमा प क्राउ गरिएको महाशाखाले जनाएको छ। जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रह री परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

11590
Shares

ट्रेन्डिङ