‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’ तीन जनाको मृत्यु र ६५ जना घाइते
काठमाडौं, कात्तिक १५ । साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेछ । […]