कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु
कमिसन, लुटतन्त्र र भ्रष्टाचर बिरुदको आन्दोलन सुरु गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । नगरपालिकामा व्यापक भ्रष्टाचार, कमिसन र लुटतन्त्र भएको भन्दै त्यहाँका सामाजिक गोकर्णेश्वर नगरपालिकाका युवाहरुले आन्दोलन शुरु गरेका छन् । बिकास निर्माणमा ढिला सुस्ती, कार्यक्रम पहुँचवाललाई भएको लक्षित बर्गसम्म नपुगेको भन्दै आन्दोलनको तयारी गरेको सुदर्शन बजगाई तथा जय नेपाल समाजिक यवा संस्थाका अध्यक्ष राजु सुनारले […]