पत्रकार महासंघको कपिलबस्तु शाखामा ताला
कपिलवस्तुका पत्रकारहरुले नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै महासघंको कपिलबस्तु शाखा कार्यालयमा ताला लगाएका छन् । कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने माग राख्दै कपिलबस्तु शाखा कार्यालयमा ताला लगाएका हो । महासंघले सदस्यताका लागि निर्धारण गरेको योग्यता तथा अनुभवका आधारमा दिन लागेको सदस्यता कानुनसम्बत नभई मनोमानी ढंगमा सदस्यता वितरण गरिएको […]