सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • महिलामाथि सामूहिक बलात्कार

महिलामाथि सामूहिक बलात्कार

5765
Shares
महिलामाथि सामूहिक बलात्कार

काठमाडौं , मंसिर , ३० ,  काठमाडौंको तारेश्वरमा एक महिलामाथि बलात्कार भएको छ।३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

5765
Shares

ट्रेन्डिङ