सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • द्रुतमार्ग : फास्ट ट्रयाक अव कति बर्षमा ?

द्रुतमार्ग : फास्ट ट्रयाक अव कति बर्षमा ?

2570
Shares
द्रुतमार्ग : फास्ट ट्रयाक अव कति बर्षमा ?

काठमाडौं,जेठ १५ । गृहकार्य थालेको झण्डै एक दशकमा देशकै रणनीतिक महत्वको काठमाडौं मधेस जोड्ने द्रुर्तमार्ग (फास्ट ट्रयाक) निर्माण सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार निजगढमा द्रुतमार्ग शिलान्यास गरे ।
कसले, कुन मोडलमा बनाउने भन्ने लामो खिचातानीपछि सरकारले गत बैशाख २१ मा रणनीतिक महत्वको ७६ किलोमिटर सडक निमार्णको ब्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
– कान्तिपुर

2570
Shares

ट्रेन्डिङ