सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • धुलिखेल खानेपानी उपभोक्ता समितिमा गठबन्धनको सानदार जीत, एमालेको लज्जास्पद हार

धुलिखेल खानेपानी उपभोक्ता समितिमा गठबन्धनको सानदार जीत, एमालेको लज्जास्पद हार

17275
Shares
धुलिखेल खानेपानी उपभोक्ता समितिमा गठबन्धनको सानदार जीत, एमालेको लज्जास्पद हार

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा सतारुढ गठबन्धनले सानदार जित हासिल गरेको छ ।

अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का कृष्ण भुषण खोजु श्रेष्ठ अत्याधिक मतसहित विजयी हुनुभएको छ । सचिबमा नेपाली कांग्रेसका श्याम दर्शन गणेजु श्रेष्ठ र कोषाध्यक्षमा नेकपा माओवादीका प्रभात श्रेष्ठ विजयी हुनुभएको छ ।

समितिको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो । आज बिहानै सकिएको मत गणना नतिजा अनुसार एमालेले लज्जास्पद हार ब्यहोरेको हो ।
निर्वाचनमा २३ सय ८ मत खसेको थियो ।

 

17275
Shares

ट्रेन्डिङ