सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेका नेता गौतमको कोरोनाले लियो ज्यान

काभ्रेका नेता गौतमको कोरोनाले लियो ज्यान

4575
Shares
काभ्रेका नेता गौतमको कोरोनाले लियो ज्यान

काभ्रे : एमाले काभ्रेका नेता लेखराज गौतमको नि धन भएको छ । कोरोना संक्रमित भै अस्पतालमा उपचार गराईरहनु भएका नेता गौतमको आज निधन भएको हो ।

चौरीदेराली गाउँपालिका वडा नम्बर ७ कुडारी घर भएका गौतम २०७२ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चौरीदेराली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पनि हुनुहुन्थ्यो । गौतमको ओम अस्पतालमा उपचार भैरहेको थियो ।

4575
Shares

ट्रेन्डिङ