बुटवलको आन्दोलनले जनयुद्द त बोलाउदै छैन ?
बुटवल,मंसिर १७ । सरकारले संसदमा संबिधान संसोधन बिधेयक दर्ता गराएसंगै प्रदेश न. ४ र ५ मा आन्दोलन चर्किएको छ । गत केही दिन यता देखिनै रुपन्देहीको बुटवलमा बिरोध शुरु भएको हो । पछिल्लो हप्तादेखि नै बुटवलमा चरणबद्ध आन्दोलन चर्किएको छ भने गुल्मी, पाल्पा, अर्घाखांची लगायतका जिल्लामा पनि जिल्ला बन्द सम्मका आन्दोलन भैरहेका छन् । […]