विप्लव नेतृत्वकाे ५ जना सदस्यले गरे आत्मसमर्पण
धादिङ / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहेका पाँच जनाले जिल्ला प्रहरी कार्यालय धादिङसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेहरुमा गल्छी गाउँपालिका–३, मुलाबारीका ध्रुवप्रसाद खनाल, श्याम बहादुर बयलकोटी, गल्छी गाउँपालिका–३, छाँगेटारका विष्णु प्रसाद खतिवडा, केशव राज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । आत्मसमर्पण गर्ने पाँचै जना नेकपा विप्लव समूह गल्छी गाउँ कमिटि […]