काभ्रेमा टिपरले मोटरसाईकललाई ठक्कर एकको मृत्यु
सनम सुवाल ,काभ्रे ,असार १२ ;बिहिबार साँझ पाँचखाल नगरपालिका वडा नं. ८ पचास किलो स्थित अरनिको राजमार्गमा दोलालघाटबाट पाँचखालतर्फ आउँदै गरेको बा. ५ ख २५९३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा. ५९ प ६३९० नम्बरको मोटर साईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाईते भएका थिए । घाईतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा उपचारको क्रममा मोटरसाईकल […]