२ युवती र ४ युवक लागु औषधसहित पक्राउ
म्याग्दी / लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । गएको शनिबार साँझ बेनी नगरपालिकामा सडकमा शंकास्पद रुपमा हिँडिरहेका युवायुवतीलाई प्रहरीको गस्ती टोलीले लागु औषधसहित पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा २ युवती र ४ जना युवक रहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी […]