सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा करेन्ट लागेर एक बालकको मृत्यु

काभ्रेमा करेन्ट लागेर एक बालकको मृत्यु

3995
Shares
काभ्रेमा करेन्ट लागेर एक बालकको मृत्यु

काभ्रे /साउन/ २३/सनम सुवाल
काभ्रेमा करेन्ट लागेर ४१ महिनाको रिदेश श्रेष्ठको मृत्यु भएको छ । बनेपा नगरपालीका १ टुकुचा नाला बस्ने रिमाल श्रेष्ठको छोरा

आज बिहान आफ्नै घरको पानी तान्ने मेशिनको तार समाउदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाईते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याईएको र सो बालकको उपचार गर्न नपाई मृत्यु भएको ई।प्र।का बनेपाका प्र।नि निरन्जन भट्टराईले जानकारी दिए ।

3995
Shares

ट्रेन्डिङ