सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लक्ष्मी तुलाधरको ‘मेरो सास’ बजारमा

लक्ष्मी तुलाधरको ‘मेरो सास’ बजारमा

3665
Shares
लक्ष्मी तुलाधरको ‘मेरो सास’ बजारमा

काभ्रे ,साउन २४ ;पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ । मुकेश हुमागाईको छायाँकन र प्रकाश एस.के को सम्पादन रहेको उक्त म्युजिक भिडियो र्देशन आदित्य बुढाथोकिले गरेका छन् ।

भिडियोमा गायीका स्वंम, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गरेका छन् । भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस l

 

3665
Shares

ट्रेन्डिङ