काभ्रेमा पनि ‘सुई आक्रमण
,असार ११ ,काभ्रे ; बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । ‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०/४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो […]